एनआरएनद्धारा मध्यपूर्व संयोजक शर्मालाई तत्काल रिहा गर्न आग्रह

लण्डन । गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मा करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा राखेको छ । गैरआवासीय नेपाली संघका अनुसार गत अक्टोवर १८ तारिखमा शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको छ । संघको तर्फवाट प्रवक्ता भुषण घिमिरेले सोमवार एक … Continue reading एनआरएनद्धारा मध्यपूर्व संयोजक शर्मालाई तत्काल रिहा गर्न आग्रह